काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ।अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अध्यागमन क्षेत्र अति संवेदनशील र सुरक्षामूलक भएकाले यस्ता सामग्री...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend