काठमाडौं । ललितपुर महानगरपालिकाले सहर क्षेत्रको सडक तथा पैदल मार्ग (फुटपाथ)मा जथाभावी नखन्न चेतावनी दिएको छ। ललितपर महानगरपालिकाले आज सूचना जारी गर्दै विना स्वीकृति अनाधिकृत रुपमा फुटपाथ र सडकहरुमा खन्ने, फुटाउने तथा उप्काउने कार्य भइरहेको भन्दै...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend