काठमाडौँ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।स्रोतका अनुसार उनलाई काठमाडौंको बानेश्वरस्थित घरबाटै नियन्त्रणमा लिइएको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend