२०८३, आश्विन २४ गते

समाचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेसम्म मन्त्रिमण्डलको टुंगो नलागेको बताएका छन् । बुधबार नयाँ सांसदको अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले मन्त्रीको टुंगो नलागेको भन्दै मन्त्री बनाइदिनुस् भनेर...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend