काठमाडौं । रामेछापको मन्थली नगरपालिका६ बेनीघाट पुल नजिकै तामाकोसी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये ११ जनाको सनाखत भइसकेको छ भने एक जनाको परिचय खुल्न बाँकी रहेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend