काठमाडौं । तीजका लागि पशुपति क्षेत्रमा आज सरकारले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको जनाएको छ। जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारी छन्। दर्शनार्थीको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend