२०८३, कार्तिक ३ गते

समाचार

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ । बुधबार दिउँसो पाइप फुटेपछि त्यस क्षेत्रमा रहेको विशेष अदालतलगायतका सरकारी कार्यालयहरू बाढी पसेर जलमग्न बनेका छन् । ठूलो पाइप भएकाले वितरण केन्द्रबाट बन्द...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend