काठमाडौं । विद्यार्थीका गालामा तातो पनिउँले डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँको भिमाद नगरपालिका६ मा रहेको प्रभात एकेडेमीमा पढाउने शिक्षिका सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्यनरत एक बालकलाई तातो पनिउँले गालामा डामिदिएकी हुन्...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend