काठमाडौँ । परराष्ट्र मन्त्रालयका बहालवाला सहसचिव पुष्पराज भट्टराईलाई राहदानीसम्बन्धी मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो भट्टराईलाई पक्राउ गरेको हो। उनीविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend