२०८३, आश्विन २० गते

समाचार

काठमाडौँ । सरकारले सार्वजनिक खरिद अन्तर्गत निर्माण तथा सेवा सम्झौतामा देखिएको कार्यान्वयन समस्यालाई सम्बोधन गर्न सार्वजनिक खरिद (पन्ध्रौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ। नेपाल राजपत्रमा प्रकाशित संशोधित नियमावलीले विशेष परिस्थितिमा खरिद सम्झौताको अवधि थप...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend