काठमाडौं । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) मा उपनिर्वाचनको मिति तय भएको छ। आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो। सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि त्यहाँ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend