काठमाडौँ । संघीय निजामती विधेयकमा उल्लेखित कुलिङ पिरियडको व्यवस्थामा भएको छेडखानी छानबिन गर्न गठित विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ। छानबिन समिति सदस्य माधव सापकोटाका अनुसार अहिले खतिवडासँग सोधपुछ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend