२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेमा मेरो जिम्मेवारी पार्टीको कमिटीले निर्णय...

एमालेमा मेरो जिम्मेवारी पार्टीको कमिटीले निर्णय गर्छ : विद्यादेवी भण्डारी

एमालेमा मेरो जिम्मेवारी पार्टीको कमिटीले निर्णय गर्छ : विद्यादेवी भण्डारी

मंगलवार, आषाढ ३१ २०८२०५:१३
मंगलवार, आषाढ ३१ २०८२०५:१३
  • images

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थित कुन रुपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन्।  मदन भण्डारी फाउन्डेसनले उनको जन्म ७५औं जयन्ती मनाउने मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।  

    'मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यको रुपमा केमा बोलाउनुहुन्छ' उनले भनिन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend