काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वऊर्जामन्त्री दिपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार खड्कालाई आइतबार केहीबेरअघि अदालतमा उपस्थित गराइएको हो। प्रहरीले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend