२०८३, आश्विन २० गते

images

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

आइतवार, चैत्र १५ २०८२०५:२५
आइतवार, चैत्र १५ २०८२०५:२५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ ।

    पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार साँझ विज्ञप्तिमार्फत केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।

    ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​

    nc.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend