काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले उक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend