२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेस कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन...

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र भोटेकोशी बाढीबारे छलफल हुने

कांग्रेस कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र भोटेकोशी बाढीबारे छलफल हुने

आइतवार, भाद्र २१ २०८३०७:२८
आइतवार, भाद्र २१ २०८३०७:२८
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    बैठकमा पार्टीको १५ औं महाधिवेशनका साथै रसुवाको भोटेकोशी बाढी विपद् विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend