काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालको आयोजना गर्न लागेको पावर समिटको मिति परिवर्तन भएको छ । इप्पानको विशेष समारोह मध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति परिवर्तन भएको हो...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend