२०८३, आश्विन २० गते

images
  • समाचार
  • वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई...

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई निगमले १० प्रतिशत छुट दिने

वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई निगमले १० प्रतिशत छुट दिने

शुक्रवार, मंसिर १२ २०८२०४:५६
शुक्रवार, मंसिर १२ २०८२०४:५६
  • images

    काठमाडौँ । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारीका लागि विदेशीने नेपालीलाई उडानमा १० प्रतिशत छुट दिने भएको छ । निगमले शुक्रबार एक विज्ञप्ती जारी गर्दै काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको हो ।

    श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दश वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय भएको निगमले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend