२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर

मंगलवार, मंसिर १६ २०८२०३:४८
मंगलवार, मंसिर १६ २०८२०३:४८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृृत सहित ७ जना विरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    आयोगले कटहरियाा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, लेखापाल विवेक कुमार सहनी, तत्कालीन सहायकस्तर पाँचौ राम नरेश प्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास तत्मा, तत्कालीन खरिदार कौशल किशोर चौधरी र तत्कालीन खरिदार छोटेलाल मिश्र विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    यस्तै, आयोगले  सरिता फाउन्डेशन काठमाडौँ र उक्त फाउन्डेशनका निर्देशक सरिता कुमारी साह विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु माथि डकुमेन्ट्री बनाउँदा भ्रष्टाचार ९ लाख ९८ हजार ९२१ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend