२०८३, आश्विन २० गते

images
  • समाचार
  • प्रभु बैंक प्रकरणः पक्राउ परे गुण...

प्रभु बैंक प्रकरणः पक्राउ परे गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य

प्रभु बैंक प्रकरणः पक्राउ परे गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य

बुधवार, मंसिर १७ २०८२०१:१६
बुधवार, मंसिर १७ २०८२०१:१६
  • images

    काठमाडौँ । प्रभु बैंकको रकम घोटाला प्रकरणमा घरजग्गा व्यवसायी तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। 

    केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिए। बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो।

    उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ।

    यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो। उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend