२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको...

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

शुक्रवार, मंसिर २६ २०८२१२:४४
शुक्रवार, मंसिर २६ २०८२१२:४४
  • images

    काठमाडौं । पाल्पाको निस्दि गाँउपालिका मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । ५ जना घाईते एक छन् ।

    घाईतेहरुलाई उपचारका लागि पठाईएको छ ।

    नवलपुरका लागि छुटेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप ६ सय मिटर तल खोल्सामा खसेको बताईएको छ । घटनास्थल भिरालो भएकोले उद्धारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend