२०८३, आश्विन २१ गते

images

कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

कोरोना बीमा रकम भुक्तानीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

आइतवार, भाद्र २३ २०८१०३:१८
आइतवार, भाद्र २३ २०८१०३:१८
  • images

    काठमाडौं । नेपाल बीमक संघले सर्वोच्च अदालतमा कोरोना बीमा रकम भुक्तानी माग गर्दै रिट दायर गरेको छ ।आइतबार संघले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेको हो ।

    यसअघि, सरकारले बीमक संघसँग सहमति गरेको थियाे । उक्त सहमति अनुसार सरकारले कोरोना बीमा रकम भुक्तानी नगरेपछि संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको हाे । सरकारले नै भुक्तानी नदिएकाे भन्दै बीमा कम्पनीहरूले कोरोना बीमा बापतकाे करिब ११ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend