२०८३, आश्विन १९ गते

images
  • समाचार
  • निमित्त मुख्यसचिवको जिम्मा गड्तौलालाई, योजना आयोगमा...

निमित्त मुख्यसचिवको जिम्मा गड्तौलालाई, योजना आयोगमा विशेष पद सिर्जना गरी अर्यालको सरुवा

निमित्त मुख्यसचिवको जिम्मा गड्तौलालाई, योजना आयोगमा विशेष पद सिर्जना गरी अर्यालको सरुवा

सीएनएन खबर
सोमवार, आषाढ १० २०८१११:३१
सीएनएन खबर
सोमवार, आषाढ १० २०८१११:३१
  • images

    काठमाडौँ । अन्तशुल्क खरिद प्रक्ररणमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेसँगै स्वत निलम्बनमा परेका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । 

    मुख्यसचिवबाट राजीनामा नदिएपछि सरकारले उनलाई विशेष पद सिर्जना गरेर आयोगमा सरुवाको निर्णय गरेको हो । 

    उनको सरुवासँगै सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त मुख्यचिवको जिम्मा जेष्ठताका आधारमा सचिव लीलादेवी गड्तौलालाई दिएको छ । 

    अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend