२०८३, आश्विन १९ गते

images

नागढुंगामा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

नागढुंगामा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

सोमवार, भाद्र २४ २०८१०६:४८
सोमवार, भाद्र २४ २०८१०६:४८
  • images

    काठमाडौँ । नागढुंगा मन्दिर नजिक पहिरो जाँदा पुृथ्वीराज मार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ। सोमबार अपराह् नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको थियो ।

    प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए s। पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

    अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend