२०८३, आश्विन २१ गते

images

एक हजारले बढ्यो सूनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक हजारले बढ्यो सूनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बुधवार, भाद्र २६ २०८१११:०१
सीएनएन खबर
बुधवार, भाद्र २६ २०८१११:०१
  • images

    काठमाडौँ । बुधबार प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सामान्य बृद्धि भएको सुनको मूल्य बुधबार तोलामै एक हजार बढेर १ लाख ५२ हजार चार सय रुपैयाँ पुुगेको छ । 

    सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार चाँदीको मूल्य समेत बढेको छ । प्रतितोला १५ रुपैयाँले बढेर चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend