२०८३, आश्विन १९ गते

images

इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

सीएनएन खबर
आइतवार, पौष २७ २०८२११:४८
सीएनएन खबर
आइतवार, पौष २७ २०८२११:४८
  • images

    काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

    चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा उनको हृदयघातका कारण मृत्यु भएको हो ।

    इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् । नेपाली मूलका भारतीय नागरिक रहेका तामाङ थुप्रै हित गीत दिएका छन् भने चलचित्रमा पनि अभिनय गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend