२०८३, आश्विन २० गते

images

हर्क साम्पाङले दिए राजीनामा

हर्क साम्पाङले दिए राजीनामा

आइतवार, माघ ४ २०८२०७:०९
आइतवार, माघ ४ २०८२०७:०९
  • images

    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।

    उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् । यसअघि आज नै बालेन शाहले काठमाडाैँ महानगरकाे प्रमुखबाट राजीनामा दिएका थिए 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend