२०८३, आश्विन २१ गते

images

कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने

कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने

सीएनएन खबर
शुक्रवार, भाद्र २८ २०८१०५:११
सीएनएन खबर
शुक्रवार, भाद्र २८ २०८१०५:११
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको हो ।

    बैंकको शुक्रवार वसेको संचालक समितिको यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

    उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

    यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । बैंकले गत आवको चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिसेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend