२०८३, आश्विन २१ गते

images

सेयर बजारमा उच्च अंकको गिरावट

सेयर बजारमा उच्च अंकको गिरावट

आइतवार, भाद्र ३० २०८१०३:३४
आइतवार, भाद्र ३० २०८१०३:३४
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।
    आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ । आज यस कम्पनकिो ६४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    एनआरएनको ३५ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशका दरले कमाएका हुन् । इस्टर्न हाइड्रोपावरका लगानीर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend