२०८३, आश्विन २१ गते

images

साढे १४ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साढे १४ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, माघ २१ २०८२१०:५१
बुधवार, माघ २१ २०८२१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । 

    आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो । 

    त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend