२०८३, आश्विन २० गते

images
  • समाचार
  • पक्राउ परे दुर्गा प्रसाईँ, के हो...

पक्राउ परे दुर्गा प्रसाईँ, के हो कसुर ?

पक्राउ परे दुर्गा प्रसाईँ, के हो कसुर ?

शुक्रवार, माघ २३ २०८२०१:४२
शुक्रवार, माघ २३ २०८२०१:४२
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।

    ‘राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ गरेको हो ।

    प्रसाईँले स्थानीय प्रशासनको अनुमति बिनै कार्यक्रम गर्न लागेका थिए । उनी यसअघि यही माघ ५ गते पनि पोखराबाट पक्राउ परेका थिए ।

    पक्राउ गरेको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend