२०८३, आश्विन २० गते

images
  • समाचार
  • इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर गयो...

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

सीएनएन खबर
शनिवार, माघ २४ २०८२०८:२६
सीएनएन खबर
शनिवार, माघ २४ २०८२०८:२६
  • images

    काठमाडौँ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend