२०८३, आश्विन २० गते

images
  • समाचार
  • फेरी पक्राउ परे मेडिकल व्यवसायी दुर्गा...

फेरी पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

फेरी पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

सीएनएन खबर
मंगलवार, फाल्गुण ५ २०८२०७:४९
सीएनएन खबर
मंगलवार, फाल्गुण ५ २०८२०७:४९
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

    उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । 

    यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।

    प्रहरी स्रोतका अनुसार, निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend