२०८३, आश्विन २० गते

images

व्यवसायीले फेरी बढाए अण्डाको मूल्य

व्यवसायीले फेरी बढाए अण्डाको मूल्य

बुधवार, फाल्गुण ६ २०८२१०:१६
बुधवार, फाल्गुण ६ २०८२१०:१६
  • images

    काठमाडौँ । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । 

    अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend