२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • न्यून बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

न्यून बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

न्यून बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, बैशाख ३ २०८३१०:५२
बिहिवार, बैशाख ३ २०८३१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो । 

    आजका लागि तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ । हिजो पाँच हजार २२० मा किनबेच भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend