२०८३, आश्विन २१ गते

images

हिमालयन लाइफले राख्यो ७९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

हिमालयन लाइफले राख्यो ७९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सीएनएन खबर
बिहिवार, आश्विन १० २०८१०७:४५
सीएनएन खबर
बिहिवार, आश्विन १० २०८१०७:४५
  • images

    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७९ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

    यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन दिनुपर्नेछ । 

    तोकिएको समयमा संस्थापक शेयरधनीले उक्त शेयर नकिनेमा अन्य व्यक्ति या संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend