२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख ९ २०८३११:१०
बुधवार, बैशाख ९ २०८३११:१०
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलामा ३ लाख एक हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend