२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, बैशाख १० २०८३१०:५२
बिहिवार, बैशाख १० २०८३१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो । 

    तथ्यांक अनुसार आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । 

    सुनचाँदी आज चाँदीको मूल्य समेत तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ । अघिल्लो दिन पाँच हजार १३० मा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend