२०८३, आश्विन २१ गते

images

बुधबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख १६ २०८३१०:५०
बुधवार, बैशाख १६ २०८३१०:५०
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलामा २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend