२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बुधवार, बैशाख २३ २०८३११:१०
सीएनएन खबर
बुधवार, बैशाख २३ २०८३११:१०
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    यसअघि मंगलबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend