२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बिहिवार, बैशाख २४ २०८३११:१५
सीएनएन खबर
बिहिवार, बैशाख २४ २०८३११:१५
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    यसअघि बुधबार सुन तोलामा २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend