२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, बैशाख २८ २०८३१०:५२
सोमवार, बैशाख २८ २०८३१०:५२
  • images

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँ घटेको छ ।

    आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो । आज प्रतितोला दुई लाख ९८ हजार ५०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सोही परिणामको चाँदी पाँच हजार ३०० मा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend