२०८३, आश्विन २० गते

images
  • समाचार
  • रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि...

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

बुधवार, बैशाख ३० २०८३१०:४२
बुधवार, बैशाख ३० २०८३१०:४२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । रास्वपाका नेता नेता गणेश पराजुलकीका अनुसार रास्वपाले असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । 

    रास्वपाले पहिलो महाधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend