२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, जेठ ४ २०८३१०:५२
सोमवार, जेठ ४ २०८३१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएकोमा सोमबार तोलामा ८०० रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८००रुपैयाँ कायम भएको छ ।

    यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज २० रुपैयाँले घट्दै प्रतितोला पाँच हजार ४० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend