२०८३, आश्विन २० गते

images
  • समाचार
  • फेरि पक्राउ परे मेडिकल व्यवसायी दुर्गा...

फेरि पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईँ

फेरि पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईँ

सोमवार, जेठ ४ २०८३०९:११
सोमवार, जेठ ४ २०८३०९:११
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई वीरगन्जबाट पक्राउ गरिएको हो ।

    उनी ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ को कार्यक्रमका लागि वीरगञ्ज पुगेका थिए ।

    प्रशासनको अनुमति बिना नै उनले भोलि कार्यक्रम गर्न लागेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend