२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ...

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, जेठ ७ २०८३१०:५०
बिहिवार, जेठ ७ २०८३१०:५०
  • images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५० रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend