२०८३, आश्विन २१ गते

images

नेपाली बजारमा फेरि बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

नेपाली बजारमा फेरि बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

सोमवार, जेठ ११ २०८३११:०५
सोमवार, जेठ ११ २०८३११:०५
  • images

    काठमाडौँ । नेपाली बजारमा आज (सोमबार_ सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend