२०८३, आश्विन २० गते

images
  • समाचार
  • ‘तमासा’ शब्द असंसदीय होइन : सांसद...

‘तमासा’ शब्द असंसदीय होइन : सांसद जगदीश खरेल

‘तमासा’ शब्द असंसदीय होइन : सांसद जगदीश खरेल

मंगलवार, जेठ १२ २०८३०५:१६
मंगलवार, जेठ १२ २०८३०५:१६
  • images

    काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले तमासा शब्द संसदीय मर्यादा विपरीत नभएको जिकिर गरेका छन् । विपक्षीको तर्फबाट बोलेका नेकपाका सांसद रमेश मल्लले खरेलले बोलेको शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

    मल्ल लगत्तै बोलेका खरेलले भने, ‘नेपाली शब्दकोश हेर्ने हो भने तमासाको अर्थ हुन्छ -हल्लाखल्ला वा अनावश्यक कोलाहल । यो शब्द कहीँ कतैबाट पनि संसदीय मर्यादा विपरीत रहँदैन । सम्बन्धित भाषाविद् र नेपाली शब्दकोशलाई ध्यान राखियोस्, यो तमासा भन्ने शब्द अशिष्ट होइन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend