२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • तोलामा २० हजार रुपैयाँले बढ्यो सुनको...

तोलामा २० हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २० हजार रुपैयाँले बढ्यो सुनको मूल्य

आइतवार, जेठ १७ २०८३१०:४३
आइतवार, जेठ १७ २०८३१०:४३
  • images

    काठमाडौँ । नेपाली कारोबारको पहिलो दिन अर्थात आइतबार सुन तोलामा २० हजार रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अुनसार आइतबार एकै दिन सुनको मूल्य तोलामा २० हजारले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँले बढेको छ ।

    चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend